स्वास्थ्य जोखिम न्यूनीकरणका उपायहरु

बिशेषज्ञ चिकित्सक र WHO लगायतका अन्तराष्ट्रिय स्वास्थ्य संगठनका अनुसार ४० वर्ष काटेका ,दिर्घ रोगी, डायबेटिज (सुगर) , हाइपर टेन्सन (प्रेशर ), मुटु रोगि ,मृगौला रोगि लगायतका अन्य नियमित औषधि सेवन गर्ने व्यक्तिहरुमा कोरोना जस्ता संक्रमणहरुको उच्च जोखिम रहेको बताउदै आएका छन् ।

यस्ता जोखिममा रहेका व्यक्तिहरुको जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ ?

यस्को लागि सबै बिरामीले खानेकुरामा ध्यान दिने ,निरन्तर व्यायम गर्ने , डाक्टरको सल्लाह बमोजिम औषधिको प्रयोग गर्ने गर्नुपर्छ ।

कोरोना महामारीको बेला स्वास्थ्य संस्था पनि बन्द रहेको आवस्थामा पनि चरक मेमोरीयल हस्पिटलमा चौबिसै घण्टा ईमर्जेन्सी सेवा लगयत सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध छ ।

यो अवस्थामा स्वास्थ्य संस्था सम्म पुग्न सहज भने अवश्य छैन ।

यो सबै कुरालाई मध्यनजर गर्दै चरक मेमोरियल हसोपिटलले उच्च स्वास्थ्य जोखिम भएका ब्यक्तिहरुलाई आफ्नो स्वास्थ्य प्रती थप सचेत र सजग रहनका लागि निम्न सेवा सुबिधा प्रदान गर्ने निर्णय गरेका छौँ।

१) डाक्टर सँग नि:शुल्क परामर्श । डिजिटल सल्लाहको साथै Online Chat को सुविधा ।

२) १०० जना लाई, प्रति व्यक्ति रु १०,०००/- बराबरको सम्पूर्ण स्वास्थ्य परीक्षण (Comprehensive Whole Body Checkup) ।

यस नि:शुल्क स्वास्थ्य परीक्षणबाट लाभवानवित हुन इच्छुक व्यक्तिहरुले आफ्नो विवरण निम्न आवेदनमा दर्ता गर्नुहोला ।

धन्यवाद!





    पुरुषमहिलाअन्य




     

    डाक्टरसँग अनलाईन परामर्शका लागी यहाँ थिच्नुहोस।

     

     

    Ask our Expert

    Give us a call or fill in the form below and we will contact you. We endeavor to answer all inquiries within 24 hours on business days.